images
images

कांग्रेसका उम्मेदवार खड्काले गरे मतदान

इलाम : इलाम क्षेत्र नं. २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का खड्काले मतदान गरेका छन्।

उनले उनले  महेन्द्र रत्न बहुमुखी क्याम्पसकै ‘क’ केन्द्रबाट मतदान गरेका हुन्।