images
images

२८ निर्माण कम्पनीसँग सार्वजनिक खरिद अनुगमन कार्यालयले माग्यो लिखित स्पष्टीकरण

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले  २८ निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण मागेको छ ।  कालो सूचीमा  सार्वजनिक निकायहरूबाट लेखी आएकोले कालो सूचीमा राख्न नपर्ने आधार या  प्रमाण भए सूचना प्राप्त भएको लिखित स्पष्टीकरण पेस गर्नु आग्रह गरिएको हो ।

‘सम्बन्धित कम्पनीको ठेगानामा सूचना पठाइएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस हुन नआएकोले यो सूचना प्रकाशन गरिएको छ । तसर्थ सो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन सम्बन्धित निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूको जानकारी गराइन्छ’ सूचनामा भनिएको छ । 
441226431_2163723303961097_8547041305605130675_n