images
images

फोहोर नउठ्दा सर्वसाधरणलाई सास्ती

गोदावरी, १ जेठ : ललितपुरको पुल्चोकमा रातो मछिन्द्रनाथको रथ निर्माण गर्नेक्रममा निस्किएको फोहोर। लामो समयसम्म सम्बन्धित निकायले फोहोर व्यवस्थापन नगर्दा सर्वसाधारणले आवतजावतमा सास्ती झेल्दै आएका छन् ।