images
images

६४ जना वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

आज मङ्गलवार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ ६४ प्रहरी वरिष्ठ नायव निरीक्षकलाई बढुवाका लागि सिफारिस गरेको हो ।

सूची :