images
images

आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षलाईं आर्थिक सुधारको वर्ष घोषणा गरेको छ।  आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।

उनले अर्थतन्त्रलाई सबल बनाउनुपर्ने आफूले ठानेको पनि दाबी गरेका छन्। उनले नयाँ चरणको सुरुवात हुनुपर्ने भन्दै आम नागरिकको आत्मविश्वास जगाउने गरी बजेट ल्याउनुपर्ने चुनौती आफूलाई रहेको उनको जिकिर छ।