images
images

दाँतको फ्लोअपका लागि वीर अस्पतालमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको उपचारका लागि वीर अस्पताल पुगेका छन् ।

उनी बुधबार दिउँसो फ्लोअपका लागि अस्पताल पुगेका हुन् । उनको अहिले उपचार भइरहेको छ ।

डा। सञ्जय शाह, ईश्वरी श्रेष्ठ र रामबाबु महतो लगायतको टोली उपचारमा संलग्न छ।

 

प्रधानमन्त्री प्रचण्डको दाँतमा समस्या रहेको छ । उनी समयरसमयमा फ्लोअपका लागि अस्पताल गइरहन्छन् ।

लाल्टिन खबर
images
SKIP THIS