images

प्रहरी कार्यालय बाराद्वारा “३० लाख ९६ हजार बराबरको अबैध समान सहित ट्रक र पिकअप नियन्त्रणमा” (विज्ञप्ति सहित)

बारा ।  जिल्ला प्रहरी कार्यालय बाराले “३० लाख ९६ हजार बराबरको अबैध समान सहित ट्रक र पिकअप नियन्त्रणमा”  लिएकाे छ र आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारा पठाईएको छ ।
(विज्ञप्ति सहित)

यतिबेला जिल्ला प्रहरी कार्यलय बाराकाे प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्का रहेका छन् । उपरीक्षक खड्काले बाराकाे कमान्ड सम्हाले देखि विविध क्षेत्रमा उल्लेखनीय सुधारका कामहरु हुँदै आएकाे छ । प्रहरी संगठनभित्र उनी एक सफल प्रहरी अधिकृतकाे रुपमा चिनिन्छन् ।