images
images

शंखमुलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा एक पुरुषको हत्या

काठमाडौं – काठमाडौंको शंखमुलमा पुरुषको हत्या भएको छ।

आइतबार राति शंखमुस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा एक जना पुरुषको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए।

मृत्यु हुनेमा रूपक बान्तवा छन्।

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।