images
२७ आश्विन २०८३, मंगलवार । Oct 13, 2026
images
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • सुनचाँदी
    • शेयर
    • बैंकिङ
    • सहकारी
    • उद्योग
    • पर्यटन
    • अटो
  • समाचार
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • मनोरन्जन
    • फिचर
    • जिवन शैली
  • स्वास्थ्य
  • अन्तर्वार्ता
×
  • राजनीति
  • अर्थतन्त्र
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विचार
  • अन्तर्वार्ता
  • उद्योग
  • कृषि
  • जिवन शैली
  • :कर्मचारीगुठी संस्थान
  • 'जनस्वराज'
  • 'बटमलाइन
  • 'मधेश प्रदेश सरकार
  • ‘YAHA CHHA’
  • ‘अफर’

अलपत्र पर्यटकको उद्धारका लागि पर्यटन मन्त्रालयले तोक्यो सम्पर्क व्यक्ति

  • images लाल्टिन खबर
  • १२ आश्विन २०८१, शनिबार
काठमाडौँ – अविरल वर्षाका कारण विभिन्न स्थानमा अलपत्र परेका पर्यटकको उद्धारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्पर्क व्यक्ति तोकेको छ ।
शनिबार पर्यटनमन्त्री बद्री पाण्डे, मन्त्रालय सम्बद्ध निकाय एवं पर्यटन तथा नागरिक उड्डयनसँग सम्बन्धित व्यवसायिक संस्थाका प्रमुख तथा प्रतिनिधिसहित बसेको आकस्मित बैठकले अलपत्र परेका पयर्टकको उद्धारका लागि सम्पर्क व्यक्ति तोक्नेलगायतका निर्णय गरेको हो।
अलपत्र परेका पर्यटकको उद्धारका लागि पर्यटन विभागका निर्देशक राकेश गुरुङ (सम्पर्क नम्बर ९८५६०४०९७६) र पर्यटन बोर्डका निर्देशक नन्दिनी लाहे थापा (सम्पर्क नम्बर ९८५१०२२९१२)लाई सम्पर्क गर्न सकिनेछ।
यस्तै, उद्धार कार्यमा पर्यटक प्रहरीलाई प्रभावकारी रूपमा परिचालन गर्न प्रहरी नायब उपरीक्षक रित बहादुर सिंह (सम्पर्क नम्बर ९८५५०९०४८६)लाई तोकिएको छ।
यस्तै, आन्तरिक उडान अवरूद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुहरूको टिकट सार्न अतिरिक्त शुल्क नलाग्ने गरी व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) र सम्बन्धित वायुसेवा कम्पनीहरूले आवश्यक समन्वय गर्ने पनि बैठकले निर्णय गरेको छ।
यस्ता छन् बैठकका अन्य निर्णयः

ट्रेन्डिङ

  • लोसपा द्वारा नागरिकता विधेयक प्रमाणीकरणको स्वागत

  • दुर्घटना अपडेट: सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो

  • वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अभिमुखीकरण

  • विगतको भन्दा परिणाममूखीः ईपीजीको विषयमा कुरा राखेको :सीमा विवादबारे भारतसँग खुलेरै छलफल: प्रधानमन्त्री प्रचण्ड

  • ५२ दलले गरेनन् लेखा परीक्षण सार्वजनिक

थप समाचार

सबै

दूरसञ्चार प्राधिकरणको निर्देशन विपरित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध

कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता

निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल

डा. पौडेलको निधन

जे. पी. मार्ग, ठमेल, काठमाडौँ , नेपाल

फोन : +९७७-१-४२५९१२३
इमेल: [email protected]
सूचना विभाग दर्ता नंः १०१९ / ०७५-७६

हाम्रो बारे

  • Home
  • About Us
  • Team
  • Privacy Policy
  • Contact Us

हाम्रो टिम

अध्यक्ष तासी गुरुङ
प्रधान सम्पादक सरोज थापा
निर्देशक सोनम गुरुङ
सह सम्पादक अभिषेक अर्याल
प्रेस प्रतिनिधि माधव अर्याल
उप-सम्पादक दिपक रिमाल
संवाददाता/News Desk/डिजाइनर कुसुम भण्डारी
संवाददाता दिलिप वि.क.
संवाददाता अशोक उप्रेती
मधेश इनचार्ज कामरेन्द्र बर्मा
पुरा हेर्नुहोस्
For Advertisement

जे. पी. मार्ग, ठमेल, काठमाडौँ , नेपाल

फोन : +९७७-१-४२५९१२३
इमेल: [email protected]
सूचना विभाग दर्ता नंः १०१९ / ०७५-७६

  •                                © २०२२ सर्वाधिकार सुरक्षित www.laltinkhabar.com