images
images

नेपाल प्रहरीका १० डीआईजीको सरुवा (सूचीसहित)

काठमाडौँ- नेपाल प्रहरीका १० डीआईजीको सरुवा भएको छ ।

गृह मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णय अनुसार दश डीआईजीको सरुवा गरेको हो । डिआईजीको सरुवासँगै चार प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् ।

कोशी प्रदेशका लागि डीआईजी राजन अधिकारी, लुम्बिनीका लागि दानबहादुर कार्की, गण्डकीका लागि भोलाबहादुर रावल तथा सुदूरपश्चिमका लागि गणेश चन्दलाई खटाइएको छ ।

विशेष ब्यूरोको प्रमुखमा डीआईजी शिद्धिबिक्रम शाहलाई खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

थप विवरणः